बंगलादेशविरुद्ध नेपाल (भिडियो लाईभ)

बंगलादेशविरुद्ध नेपाल (भिडियो लाईभ)

काठमाडौँ -  अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले अहिले बंगलादेशसँग प्रतिस्पर्धा जारी रहेको छ । 

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको हो । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः ४५ बजे सुरु भएको हो । 

नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण (लाईभ) हेर्नुहोस् ।

युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

वेब साइटबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://www.jagobd.com/tsports?fbclid=IwAR342-QYs6hwQWP-KjJE8cWq8KJChOp11rvPZPAvjcXGby3SEo0b1XURfu4