चार महिनामा डेढ लाख संक्रमित थपिने सरकारको अनुमान, तर रोकथाममा छैन चासो (भिडियोसहित)

चार महिनामा डेढ लाख संक्रमित थपिने सरकारको अनुमान, तर रोकथाममा छैन चासो (भिडियोसहित)

काठमाडौँ  - कोरोना संक्रमणविरुद्ध सरकारले युद्धस्तरमा काम गरिरहेको दाबी गरेको छ । सरकार कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गरिरहेको दाबी गरिरहँदा यता विज्ञ भने सरकारको काम कारबाहीप्रति सन्तोषजनक नभएको बताउँछन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।