विवेकशील दलका अध्यक्ष मिलन पाण्डेलाई प्रश्नै प्रश्न (भिडियोसहित)

विवेकशील दलका अध्यक्ष मिलन पाण्डेलाई प्रश्नै प्रश्न (भिडियोसहित)

काठमाडौँ  - राजनीतिमा नयाँ प्रकाश छर्नका निम्ति केहि वर्ष अगाडी जनतामाझ देखा परेको विबेकशिल नेपाली दलले आफूले आफूलाई बैकल्पिक शक्तिका रुपमा परिभाषित गर्दै आएको छ । 

यस बीचमा युवा पुस्तालाई आफू तर्फ आकर्षित गर्न विबेकशिल सफल भएको थियो । नाराबाट नै भए पनि सामाजिक संजालमा यो दलले एक किसिमको क्रान्ती नै गरेको थियो। तर आम निर्वाचनमा भने उसले नराम्रो पराजय बेहेर्नु पर्‍यो । र आफू जस्तै बैकल्पिक शक्ति भन्दै विबेकशिलले साझा पार्टीसँग एकता पनि गर्‍यो। तर त्यो एकता धेरै टिक्न सकेन र पुनस् अहिले  विबेकशिल आफ्नो बाटोमा छ। 

साझासँग छुट्टिएपछि अहिले  विबेकशिल नेपाली दलको नेतृत्वमा छन् मिलन पान्डे । पाण्डे राजनैतिक अनि सामाजिक अभियन्ता हुन् । उनले राजनीति, समाज,शिक्षाको बारेमा कलम चलाउँदै आएका छन् । 

आज हामीले उनै पान्डेसँग आम युवाका केहि आलोचनात्मक प्रश्नहरु साथै युवा नेतृत्व र  विबेकशिलले देखेको नेपालको चित्र कस्तो छ, भन्ने बारेमा कुराकानी गर्न खोजिरहेका छौं। यस्तै सन्र्दभमा रहेर दिबस खनियाले बिबेकशिल नेपाली दलका अध्यक्ष  मिलन पान्डेसँग गर्नु भएको विशेष कुराकानी । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।