राजनीति

यसका कारणपछि हटेकाथिए मुख्यमन्त्री गुरुङ


काठमाडौँ – कार्यकारी पदमा बसेकाहरु निष्पक्षहुननसक्दाबारम्बार आलोचितबन्दै आएका छन् । विशेषतआफ्नो विवेक प्रयोग गर्नुभन्दाआफ्नो पार्टीलाई सहजहुने खालका निर्णयमाउनीहरुको अग्रसरताले निष्पक्षतामाथिप्रश्न उठेको हो । यहिअवस्था गण्डकी प्रदेशमा समेत देखिएको छ । अर्थात गण्डकीमा समेत प्रदेश प्रमुखले पार्टीकै पक्षपोषणमा कामगर्न खोजेपनि सफलहुननसकेको खुलासाभएको छ ।

राष्ट्रपतिविद्यादेवी भण्डारीले राष्ट्रप्रमुख भन्दाएमाले उपाध्यक्षजसरी काम गरेको आक्षेप खेपिरहँदा गण्डकी प्रदेशमापनि सोहि अवस्था दोहोरिनबाट बचेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले विश्वासको मतपाउने अवस्था नरहेकाभन्दै मार्गप्रसस्त गरिदिएपछि विकास भएको घटनाक्रम गण्डकीमा पनि दोहोरिने देखिएको थियो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले बैकल्पिक सरकार गठनका लागि गरेको आह्वानमा गुरुङले पनिदाबी गरेपछि विपक्षी शंसकितबनेकाथिए ।

फलतविपक्षी गठबन्धनका सांसदहरु प्रदेशप्रमुखको निवासमाधर्ना नै दिए । पछि प्रदेश प्रमुखले विपक्षी गठनबन्धनका गण्डकी प्रदेशको मुख्यमन्त्रीमाकांग्रेस संसदीयदलका नेता कृष्णचन्द्र नेपालीपोखरेल नियुक्तगरिन् । जसलाई निवर्तमानमूख्यमन्त्री गुरुङको नैतिकता र प्रदेश प्रमुखको निष्पक्षताकाकारण केन्द्रको रोग प्रदेशमा नसरेको भनेर प्रशंशाभयो । तर अहिले आएरआफ्नो तुरुपकामनलागेपछि मात्र गुरुङ पछि हटेको प्रष्ट भएको छ । प्रदेश प्रमुखकार्यालयद्वारा जारी विज्ञप्तीमा मुख्यमन्त्रीकालागिविपक्षी गठबन्धनका कृष्णचन्द्र नेपालीपोखरेलको मात्रदाबी परेको बताईएपनि स्वयम गुरुङ आफुले पनिदाबी गरेको बताएपछि बास्तविकताबाहिर आएको हो ।

हुन त विपक्षी गठबन्धनकै सरकार बनेपछि यो विषयले चर्चा पाएन । तर के मुख्यमन्त्री गुरुङले प्रमुखलाई आफ्नो सत्ताजोगाउने अश्त्रका रुपमाप्रयोग गर्न प्रयास गरेनन् त ?प्रदेश प्रमुखनिष्पक्ष नै थिइनभने विज्ञप्तीमा किन गुरुङले गरेको दाबी नै किनउल्लेख छैन?किविपक्षीको दबाबकै कारण उनीविपक्षीलाई मुख्यमन्त्रीको जिम्मेबारी दिनबाध्यबनेकीहुन?प्रश्नकाउत्तरले बास्तविकता देखाउँछ ।तर गुरुङले भने प्रधानमन्त्री केपीशर्मा ओलीले दिएकानिर्देशनकै कारण आफूले राजनीतिक निष्ठा गुमाउननसक्ने प्रतिक्रियादिएका छन् ।

नेता, नीति र विधिको शासनमाचल्नुपर्ने उनको भनाइ छ । तर बाध्य नबनेको भएउनमा यो नैतिकता देखिन्थ्यो होला त ?यदित्यसो हो भने उनले किनपुनःमुख्यमन्त्रीमादाबी गरे त ?मुख्यप्रश्न यो बनेको छ । के प्रदेशमाओलीको जोर नचेलेकै हो त?

निवर्तमानमुख्यमन्त्रीगुरुङले पुनःमुख्यमन्त्रीमादाबी गरेको समाचार बाहिरीएपछि प्रदेश प्रमुखको को भूमिकाप्रमुखको हुन्छ कि पार्टीको कार्यकर्ताको भन्नेमा धेरैको चासो थियो । समयसीमा सकिएपछिका झण्डै २ घण्टा बोलावट नभएपनिविपक्षका ३१ सांसद नै प्रदेश प्रमुखको निवासमाधर्ना बसे । गठबन्धननिकटकार्यकर्ता केहीबेर प्रदर्शनमै उत्रिएर नाराबाजी गरे । नेपालीलाई मुख्यमन्त्रीमानियुक्तगरेको खबरसंगै सबै शान्तबन्यो तर प्रश्नअझै बाँकी छ प्रदेश प्रमुख यो समय के माव्यस्त रहिन?विवादनभएको भए गुरुङको दाबी विज्ञप्तीबाट हट्थ्यो होला र ?