राजनीति

मेलम्ची बाढीका नाममा राहत संकलन गरे २ वर्ष जेल र १ लाखसम्म जरिवाना


काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलन नगर्न तथा कालोबजारी गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

जिल्ला प्रशासन जारी गरेको विज्ञप्ति


सिन्धुपाल्चोक संधै संधै प्राकृतिक विपत्तिको मारमा पर्दै आएको छ । यो बर्षाको पहिलो झरमै मेलम्चीलाई यसरी तहसनहस बनाएको छ । अबको दुई महिना बाढि पहिरो र संकटको डरलाग्दो समय रहनेछ ।

यो पनि पढ्नु होस् : हेलम्बुका बाढी पीडित भन्छन् : खाद्यान्न ल्याइदेउ सरकार, बरु किनेरै खाउँला