कर्णाली

कर्णालीका दुई मन्त्रीले लिए शपथ


काठमाडौँ – कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण लिएका छन् । नवनियुक्त मन्त्रीले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।