देश

उपत्यकामा १०० विद्युतीय बस संचालन गर्ने


काठमाडौँ – साझा यातायातसँगको सहकार्यमा काठमाडौँ उपत्यकामा १०० वटा विद्युतीय बस संचालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८र७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साझा यातायात मार्फत काठमाडौँमा १०० विद्युतीय बस चलाउने घोषणा गरेका हुन् ।
सरकारले देशका ५ सय स्थानमा चार्जिङ स्टेसन बनाउने घोषणा गरेका छ ।