Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

संसदप्रति विश्वास नभएका प्रधानमन्त्रीलाई कसरी मत दिने ? : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोरोना संक्रमणको जोखिम कम नगरी सरकार अयोध्या र रामको रथ यात्रातिर लागेको आरोप लगाएका छन् ।

संसदमा सोमबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा धाराणा राख्दै यादवले भने, ‘सरकारको ध्यान गयो अयोध्यातिर, रामको रथ यात्रातिर, त्यसले कोरोना निको हुन्छ ? संविधान संशोधनको नाममा आफूहरुलाई धोका दिएको यादवले गुनासो गरे ।