Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेककोे नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको प्रस्ताव


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेककोे नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको छ ।

ट्वीट गर्दै भट्टराईले दलका प्रमुख र पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति गठन गर्न पनि प्रस्ताव गर्नुभएको छ । कोभिड नियन्त्रण, संविधान संशोधन, आर्थिक राहतलगायतका साझा न्यूनतम कार्यक्रम लागू गर्ने र एक वर्षभित्र निर्वाचन गर्ने प्रस्ताव पनि भट्टराईको रहेको छ ।