Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

प्रधानमन्त्री ओलीको स्वाब संकलन


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा परिक्षणका लागि स्वाब दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा स्वाब संकलनको फोटोसहित पोष्ट गरेर जानकारी दिनुभएको हो । थापाका अनुसार आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिनु हुदैछ । जसका लागि अन्य सांसदले पनि पीसीआर परीक्षण गराएका छन् ।