Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

नेपाल कानून व्यवसायीसँग छलफलमा


काठमाडौँ– माधव कुमार नेपालले आफू निकट कानुन व्यवसायीसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के पी शर्मा ओलिले आफू लगायत ४ जना नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेलगत्तै आफ्नै निवास कोटेश्वरमा कानुन व्यवसायी टिकाराम भट्टराई, शम्भु थापा लगायतसँग छलफल सुरु गरेका हुन् ।
ओलीले नेता नेपाल र भिम रावललाई चैत छ गते र घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई चैत १९ गते पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको थियो। बिहीबार बालुवाटारमा बसेको बैठकले चार नेतालाई निलम्बन फुवाव गर्ने निर्णय गरेको हो।