Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

दिल्लीमा लकडाउन एक साता थप


काठमाडौँ – कोरोना नियन्त्रणमा नआएपछि दिल्लीमा लकडाउन एक साता थप गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार पत्रकार सम्मेलनमा दिल्लीमा १० मे मा समाप्त हुने भनिएको लकडाउन १७ मे बिहानसम्म थपिएको जानकारी दिएका हुन् ।

केजरीवालले यसपटक लकडाउन थप कडा हुने बताएका छन् । दिल्लीमा सोमबारदेखि रेल सेवा पनि बन्द गरिने भएको छ । त्यस्तै केजरीवालले सबैभन्दा ठूलो समस्या दिल्लीमा अक्सिजनको देखिएको बताएका छन् ।