Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

कोरोना संक्रमण बढ्दो क्रममा, एकैदिन ३ हजार १२२ जनामा कोरोना पुष्टि

२८ जनाको मृत्यु



काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२२ जना कोरोना संक्रमित पुष्टि भएको छ । पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १९ हजार ३८२ जना आइसोलेसनमा छन्

। कुल संक्रमितमध्ये १ हजार ४९८ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ४५० जना कोरोनामुक्त भएका छन् । हाल ६९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाले २८ जनाको मृत्यु भएको छ ।