Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मौसम

काठमाडौँ नजिकका जिल्लामा बिहानै देखि निरन्तर वर्षा


काठमाडौँ – काठमाडौँ उपत्यकासहित उपत्यका नजिकका जिल्लमाहरुमा बिहीबार बिहानदेखि मौसम बदली भएको छ । सो क्षेत्रमा आज बिहान नै देखि निरन्तर हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केहि स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने परेको हो

आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।