Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको बैठक आज दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने अवस्थामा सोही विषयमा बैठकमा छलफल हुने एक नेताले जानकारी दिए । यद्यपी नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ ।

यसविचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेताहरु मधवकुमार नेपाल र भीम रावल लगायतलाई भेटिसकेका छन् ।

आजको बैठकमा देउवाको पछिल्लो राजनीतिक भेटघाटको सम्बन्धमा पनि छलफल हुने स्रोतले बताएको छ ।