Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

ओलीलाई विश्वासको मत दिने नदिनेमा जसपाले कुनै निर्णय गरेको छैन : नेता शुक्ला


काठमाडौँ – जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।

उनले सामाजिक सन्जालमार्फत यस्तो जानकारी दिएका हुन्। उनले लेखेका छन् ‘जसपाले हालसम्म कुनै संस्थागत निर्णय गरेको छैन, सही समयमा सही निर्णय लिनेछ, दिग्भ्रमित हुन जरुरी छैन।’
यसअघि जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिएको समाचार सार्वजनिक भएको थियो ।