Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

आजदेखि संसदहरुले कोरोनाको दोस्रो डोज खोप लगाउने


काठमाडौँ – कोरोना विरुद्धको दोस्रो डोज खोप शुक्रबारदेखि संसद सचिवालयका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई लगाउने भएको छ । संघीय संसद सचिवालयले पत्र जारी गर्दै यो सूचना दिएको हो ।
शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको सचिवालयले जनाएको छ ।