काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ - आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । कोरोना कहरकाबिच काठमाडौँमा बुधबार शक्तिशाली भूकम्पको धक्का गएको छ । 
खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए। चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। 
भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए। चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।