यज्ञ र तेजुको स्वरमा रहेको रोटी रत्यौली भिडियो सार्वजनिक

यज्ञ र तेजुको स्वरमा रहेको रोटी रत्यौली भिडियो सार्वजनिक

काठमाडौँ  -  यज्ञ सापकोटा र तेजु सापकोटाको स्वर रहेको रोटी रत्यौली गीतको भिडियो सार्वजनिक भएको छ ।  गीतमा सालीकराम भन्डारीको शब्द रहेको छ, भने महेश बिक्रम पान्डेले एरेन्ज गरेका हुन । अकला देबि म्युजिकको प्रस्तुति रहेको भिडियोलाई निर्देशक मदन खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा रामजी खाड र पबित्रा काफ्लेको जोडदार अभिनय रहेको छ । बिरेन्द्र भट्टले छांयाकन गरेको भिडियोलाई अमृत चापागाइले सम्पादन गरेका हुन । यस गीतमामाया पिरतीको भाव लाई ठट्यौलो पाराले प्रस्तुत गरिएको छ । 

 

 </p